कैलालीको भजनी नगरपालिका वडा नंम्वर ४ बस्ने आशिष मल्लले यतिबेला नयाँ गित बजारमा ल्याएका छन् । “एकतर्फी माया” बोलको गित “अशिष मल्ल” युट्युब च्यानल मार्फत बजारमा आएको हो । आफ्नै शब्द संगित र स्वर रहेको आशिषले पहिलो गित “एकतर्फी माया” मा मायाप्रेम र बिछोडको पिडालाई समेटेर गित निकालेको बताउँछन् । गितको एरेन्जरमा सबिर कार्की रहेका छन् भने मिक्सीङ्ग ठाकुर सुबेदी “बिश्वास” ले गरेका छन् । “एकतर्फी माया” गितको हुरी रेकडिङ्ग स्टुडीयो काठमाण्डौँमा रेकडिङ्ग गरीएको थियो ।
गित युट्युबमा हेर्न सक्नु हुनेछ । https://www.youtube.com/watch?v=33JfA0pbq3A