नेपाल प्रिमियर लिग (NPL) Season 3 हेर्ने तयारीमा हुनुहुन्छ?

अब eSewa Fonepoints मा उपलब्ध अफरमार्फत NETTV को NPL Season Pass बजार मूल्य रु. ४०० को सट्टा रु. १९९ र ७३३ Reward Points मा लिन सक्नुहुन्छ।

Fonepay कारोबारमार्फत कमाउनुभएको Reward Points को सदुपयोग गर्दै आफ्नो मनपर्ने क्रिकेट प्रतियोगिता हेर्ने अवसर प्राप्त गर्न सक्नुहुन्छ।

Season Pass कसरी लिने?

चरण १: eSewa एपमा रहेको Fonepoints अफर सेक्सनमा जानुहोस्।

चरण २: “Net TV – NPL Subscription Package” अफर छान्नुहोस्।

चरण ३: “Redeem & Pay” मा ट्याप गर्नुहोस्।

चरण ४: आफ्नो eSewa Account लिंक गर्नुहोस्।

चरण ५: “Pay Through eSewa” मा ट्याप गरी भुक्तानी विवरण जाँच गरेर “Confirm” गर्नुहोस्।

चरण ६: भुक्तानी सफल भएपछि प्राप्त हुने Voucher Code सुरक्षित राख्नुहोस्।

 

Voucher Code कसरी प्रयोग गर्ने?

१. NETTV App खोल्नुहोस् वा NETTV WebTV मा जानुहोस्।

२. NPL Pass प्याकेज छान्नुहोस्।

३. Promo Code सेक्सनमा प्राप्त Voucher Code राख्नुहोस्।

४. आवश्यक प्रक्रिया पूरा गरी आफ्नो Subscription सक्रिय गर्नुहोस्।

अफरसम्बन्धी जानकारी

  • अफर मूल्य: रु. १९९ + ७३३ Reward Points
  • बजार मूल्य: रु. ४००
  • अफरको अन्तिम मिति: २८ नोभेम्बर २०२६
  • अफरको प्रकार: Coupon
  • भुक्तानी माध्यम: eSewa

नोट: यो अफर लिन आवश्यक ७३३ Reward Points तपाईंसँग हुनुपर्छ। रु. १९९ र ७३३ Points दुवै आवश्यक छन्। अफरको उपलब्धता तथा NPL Pass को सक्रियता eSewa र NETTV का सर्तअनुसार फरक पर्न सक्छ।

अब NPL Season 3 हेर्ने होइन त? 🏏