कञ्चनपुरको पुनर्वासमा श्रीमान श्रीमतीले झुण्डी*एर आत्म*हत्या गरेका छन् । पुनर्वास–९ ख गाउँ डब्बा कोलनी बस्दै आएको ६८ बर्षीय सबराम भुल र ६६ बर्षीय गंगादेबि भुल नजीकैको जनजागरण सामुदायीक वन क्षेत्र भित्र एकैठाउँमा भुण्डी*एको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ ।

केही दिन देखी हराइरहेका श्रीमान–श्रीमती नजीकैको जंगलमा भुण्डी*एको अवस्थामा सोमबार श*व फेला परेको थियो । घरायसी बिवाद कारण वा अन्य के कारणले आत्म*हत्या गरेका हुन् भन्ने कुरामा अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ ।