Anmol Press
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणिज
  • विचार
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • धर्म सांस्कृति
  • विज्ञान/प्रविधि
  • शिक्षा
  • स्वास्थ्य
  • फोटो फिचर
Privacy Policy
Anmol Press
⏰
ON AIR
📅

Search

News5
    • होमपेज
    • समाचार
    • समाज
    • राजनीति
    • प्रदेश +
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • विचार
    • अन्तर्वार्ता
    • अर्थ/वाणिज
    • अन्तराष्ट्रीय
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य +
      • शिक्षा
      • विज्ञान/प्रविधि
      • स्वास्थ्य
      • कृषी
      • फोटो फिचर
पुनर्वास नगरपालिकाद्धारा स्थानीय तहबाटै भूमि सम्बन्धी सेवा प्रदान गर्न भू–सेवा केन्द्र सञ्चालन ।
पुनर्वासमा वन व्यवस्थापन सम्बन्धी स्थलगत अभ्यास र झाडी सफाइ सम्वन्धीको तालीम सम्पन्न ।
रोजगारी सिर्जनाका लागि पुनर्वासमा व्यवसाय सचेतना तथा उद्यमशीलता तालिम सुरु ।
SEE परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई सुझाव :
सम्झेनन् कसैले सहिद गोविन्द गौतमलाई
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनक सिंह धामी निर्वाचित

चर्चित टिकटकर झोलेको ‘ओइ कान्छी’ सार्वजनिक !

Anmol Press

Anmol Press

August 28, 2025 at 11:42 pm

 कैलाली | टिकटकर लोकेश पाल ठकुरी (झोले)को ‘ओइ कान्छी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयका निकै चर्चित कन्टेन्ट क्रिएटर ठकुरिको अभिनय रहेको उक्त देउडा गितको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको हो ।
चर्चित देउडा गायिका रेखा जोशिको स्वरमा रहेको उक्त गितमा गायक इश्वर ओझाले साथ दिएका छ्न । गायक ओझाको शब्द र डिल्लिराज जोशिको संगित रहेको उक्त गितको म्युजिक भिडियो इश्वर ओझा युट्युव च्यानल मार्फत सार्वजनिक गरीएको हो । निर्देशक रमेश बिजुली बिसिद्बारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा टिकटकर ठकुरीलाई मन्नु भट्टले अभिनयमा साथ दिएकि छिन् । माला श्री स्टुडियोले एरेन्ज गरेको गितको म्युजिक भिडियोको छायांकन दया चौधरीले गरेका हुन् ।
Youtobe :  https://www.youtube.com/watch?v=ap9EtQkR8QA

प्रतिक्रिया !

सम्बन्धित खबर

पुनर्वास नगरपालिकाद्धारा स्थानीय तहबाटै भूमि सम्बन्धी सेवा प्रदान गर्न भू–सेवा केन्द्र सञ्चालन ।

पुनर्वासमा वन व्यवस्थापन सम्बन्धी स्थलगत अभ्यास र झाडी सफाइ सम्वन्धीको तालीम सम्पन्न ।

रोजगारी सिर्जनाका लागि पुनर्वासमा व्यवसाय सचेतना तथा उद्यमशीलता तालिम सुरु ।

SEE परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई सुझाव :

सम्झेनन् कसैले सहिद गोविन्द गौतमलाई

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनक सिंह धामी निर्वाचित

धनगढीमा श्रीमानले गरे श्रीमतीको हत्या

कमजोर विद्यार्थीको सिकाइमा उपचारात्मक शिक्षणको भूमिका !

पुनर्वासमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि ४ दिने पुनर्ताजगी तालिम सम्पन्न ।

ताजा खबर

पुनर्वास नगरपालिकाद्धारा स्थानीय तहबाटै भूमि सम्बन्धी सेवा प्रदान गर्न भू–सेवा केन्द्र सञ्चालन ।

2 days ago

पुनर्वासमा वन व्यवस्थापन सम्बन्धी स्थलगत अभ्यास र झाडी सफाइ सम्वन्धीको तालीम सम्पन्न ।

2 days ago

रोजगारी सिर्जनाका लागि पुनर्वासमा व्यवसाय सचेतना तथा उद्यमशीलता तालिम सुरु ।

2 days ago

SEE परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई सुझाव :

3 days ago

सम्झेनन् कसैले सहिद गोविन्द गौतमलाई

4 days ago

हाम्रो बारेमा

कृपांशी मिडिया प्रा.लि द्वारा संचालित

www.anmolpress.com

पुनर्वास नगरपालिका-११, कंचनपुर

+977 9865681534

[email protected]

सूचना विभाग दर्ता नंः ५००८-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नं.: ५०३७-२०८१/२०८२
कम्पनी दर्ता नं.:- ३६२४३१/८१/८२

हाम्रो टीम

अध्यक्ष: केशव भट्टराई
सम्पादक: सुरज श्रेष्ठ

संवाददाता: सुदर्शन सिग्देल

संवाददाता: पवन जोशी

कार्यक्रम संयोजक : रुपेश बि.क.

Share Icon सामाजिक सञ्जाल
Facebook Facebook Twitter Twitter YouTube YouTube Instagram Instagram WhatsApp WhatsApp

Anmol Press ©2026, All rights reserved.

Design By: PROTECH NEPAL